मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्र १ हजार जनालाई रोजगारी दिने

काठमाडौं, १२ माघ । मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने जनाएको छ । आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कम्पनीको अध्यक्ष सरोज जंग पोखरेलले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने उद्घोष गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ५ वर्ष भित्रमा ५० हजार जना काम […]