ओलीलाई रास्वपा सांसद शाहको प्रश्न- शरणार्थी प्रकरणमा जेठ ४ मा खोल्छु भनेको रहस्य आज खुल्छ ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई तीन दलका शीर्ष नेताहरुले मिलेर लुकाउन खोजिएको आशंका व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणको चलचित्रमा थुप्रै पर्दाका खलनायकहरु देखा परेपनि धेरैलाई पर्दामा नल्याइ लुकाउने प्रयास भइरहेको बताए। उनले कांग्रेस सांसद मञ्जु खाणलाई लक्षित गर्दै भने, ‘सो प्रकरणमा […]

सम्बन्धित सामग्री

रास्वपा सांसद श्रेष्ठले आफूलाई भविष्यको प्रधानमन्त्री दाबी गरेपछि….

काठमाडौं, २४ माघ । प्रतिनिधि सभामा सम्पत्ति सुद्धीकरण निवारण विधेयकमाथि छलफल चलिरहेको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठलाई छलफलमा भाग लिन उपसभामुख इन्दिरा रानाले समय दिईन् । तीन मिनेटमात्रै समय पाएका सांसद श्रेष्ठले उक्त विधेयकको १९ नम्बर दफामा आपत्ति जनाए । सरकारले लागनी सम्मेलन गर्ने भनेर चर्को स्वरमा कुरा […]

तीन करोड मागिएको प्रमाण भेटिए मोहनजंग थापालाई पनि कारबाही हुन्छ : रास्वपा सांसद

काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा नलिएको दाबी गरेका छन् । ‘चलचित्र र विज्ञापन बनाउँदा बनाउँदै पहिले देश बनाऊँ भनेर म राजनीतिमा लागें । पार्टीले न सांसद न त मन्त्री बन्न नै पैसा माग्या छ । यस्तो नीति नै छैन । मन्त्री बनाउन पार्टीले […]

रास्वपा सांसद पराजुलीद्धारा स्वकीय सचिवमा आवेदन माग

काठमाडौं,३२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद गणेश पराजुलीले स्वकीय सचिव माग गर्दै आवेदन आव्हान गरेका छन् । पराजुलीले एक सूचना जारी गर्दै एक जना स्वकीय सचिव पदमा आवेदन माग गरेका हुन् । आवेदन दिन चाहनेले कानून वा राजनीति शास्त्रमा स्नातक तह पास गरेको हुनपर्ने […]

रास्वपा सांसद सुमनाले ‘गुण्डा’ भनेपछि अर्का सांसदको आपत्ति, सभामुखको ध्यानाकर्षण

काठमाडौं, ३१ असार । कांग्रेस सांसद रामशरण बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ‘गुण्डा’ भनेको भन्दै रेकर्ड डिलिट गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद श्रेष्ठले विधेयक गुण्डाशैलीमा पास भएको अभिव्यक्तिको विरोध गर्दै बजगाईंले भने,‘माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा बिधेयक पास गर्ने भए, ‘गुण्डाशैलीमा पास गर्ने भए’ भन्ने अभिव्यक्ति दिनुभएको कारणले […]

उपराष्ट्रपति पद आवश्यक छैन: रास्वपा सांसद झा

काठमाडौं,१० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपति पद आवश्यक नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले जनताले तिरेको करको दूरुपयोग गरेर उपराष्ट्रपति पदले हालसम्म कुनैपनि सम्झनलायक काम गर्न नसकेको भन्दै उपराष्ट्रपतिको औचित्य माथि प्रश्नसमेत गरेका छन् । ‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपछि आजसम्म ५ हजार ११५ दिन भएको […]

रास्वपा सांसद सोविता गौतमसंग कान्तोमा अन्तरक्रिया हुँदै

जापान भ्रमणमा रहनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमसंग जापानको कान्तोमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने भएको छ । रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापान कान्तो क्षेत्रीय समितिले कार्यक्रम आयोजना गर्न लागेको हो । “नेपाली राजनीतिमा प्रवासी युवाहरूको उपस्थिति र भूमिका” विषयमा यही जून ६ तारिक मंगलवार हुने अन्तरक्रिया कार्यक्रमले विदेशिन बाध्य नेपालीहरूलाई आफ्नो देशको …

पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन रास्वपा सांसद झाको माग

काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्यान नसकिएको भन्दै संसदको ध्यानाकार्षण गराएका छन् । आज (बुधबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद झाले २३ अर्ब रुपैयाँ खर्च गरेर बनाएको विमानस्थल पूर्णरुपमा सञ्चालन ल्याउन आवश्यक रहेको उनको भनाई छ । ‘पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको आज […]

रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठको सांसद पदबाट निष्काशन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यसमेत खारेज गरेको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अडियो प्रकरणमा विवादित बनेका श्रेष्ठमाथि पार्टीले साधारण सदस्य नरहने गरी कारवाही गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए । अनुशासन […] The post रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....