रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठको सांसद पदबाट निष्काशन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यसमेत खारेज गरेको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अडियो प्रकरणमा विवादित बनेका श्रेष्ठमाथि पार्टीले साधारण सदस्य नरहने गरी कारवाही गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए । अनुशासन […] The post रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....