संसद्मा टिसर्ट र जिन्स पाइन्ट लगाउन नपाउने व्यवस्थाको विरोधमा रास्वपा सांसद श्रेष्ठ

काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूलाई बच्चाको लेवल लगाइएको र टिसर्ट र जिन्स पाइन्ट लगाउँदा अमर्यादित भनेर खिल्ली उडाउने काम भएको भन्दै आपत्ति जनाएकी छिन् । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले मर्यादा पहिरनमा भन्दा पनि जिम्मेवारी र जवाफदेहितामा खोज्न आवश्यक रहेको बताईन् । ‘बच्चा भनेर […]