आरतीको न्यायका निम्ति संघर्षरत परिवारलाई सरकारले सुरक्षा दिन सकेनः रास्वपा सांसद झा

काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले आरती साहको परिवारलाई सरकारले सुरक्षा दिन नसकेको बताएका छन्। बिहीबार कसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद झाले बुधबार राति छोरी आरतीको न्यायका निम्ति माइतीघरमा १ सय १९ दिनदेखि धर्ना बसिरहेका परिवारमाथि छुरा प्रहार भएको सांसद झाले बताएका हुन्। ‘१ सय १९ दिनदेखि अनशन बसेर […]