काठमाडौं, २४ माघ । प्रतिनिधि सभामा सम्पत्ति सुद्धीकरण निवारण विधेयकमाथि छलफल चलिरहेको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठलाई छलफलमा भाग लिन उपसभामुख इन्दिरा रानाले समय दिईन् । तीन मिनेटमात्रै समय पाएका सांसद श्रेष्ठले उक्त विधेयकको १९ नम्बर दफामा आपत्ति जनाए । सरकारले लागनी सम्मेलन गर्ने भनेर चर्को स्वरमा कुरा […]