काठमाडौं, ३१ असार । कांग्रेस सांसद रामशरण बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ‘गुण्डा’ भनेको भन्दै रेकर्ड डिलिट गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद श्रेष्ठले विधेयक गुण्डाशैलीमा पास भएको अभिव्यक्तिको विरोध गर्दै बजगाईंले भने,‘माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा बिधेयक पास गर्ने भए, ‘गुण्डाशैलीमा पास गर्ने भए’ भन्ने अभिव्यक्ति दिनुभएको कारणले […]