उपराष्ट्रपति पद आवश्यक छैन: रास्वपा सांसद झा

काठमाडौं,१० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपति पद आवश्यक नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले जनताले तिरेको करको दूरुपयोग गरेर उपराष्ट्रपति पदले हालसम्म कुनैपनि सम्झनलायक काम गर्न नसकेको भन्दै उपराष्ट्रपतिको औचित्य माथि प्रश्नसमेत गरेका छन् । ‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपछि आजसम्म ५ हजार ११५ दिन भएको […]