रास्वपा सांसद सोविता गौतमसंग कान्तोमा अन्तरक्रिया हुँदै

जापान भ्रमणमा रहनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमसंग जापानको कान्तोमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने भएको छ । रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापान कान्तो क्षेत्रीय समितिले कार्यक्रम आयोजना गर्न लागेको हो । “नेपाली राजनीतिमा प्रवासी युवाहरूको उपस्थिति र भूमिका” विषयमा यही जून ६ तारिक मंगलवार हुने अन्तरक्रिया कार्यक्रमले विदेशिन बाध्य नेपालीहरूलाई आफ्नो देशको …