तीन करोड मागिएको प्रमाण भेटिए मोहनजंग थापालाई पनि कारबाही हुन्छ : रास्वपा सांसद

काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा नलिएको दाबी गरेका छन् । ‘चलचित्र र विज्ञापन बनाउँदा बनाउँदै पहिले देश बनाऊँ भनेर म राजनीतिमा लागें । पार्टीले न सांसद न त मन्त्री बन्न नै पैसा माग्या छ । यस्तो नीति नै छैन । मन्त्री बनाउन पार्टीले […]

सम्बन्धित सामग्री

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथिको कारबाही सदर, पद रिक्त

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय गरेका हुन्।सभामुख घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमार्फत श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन्।उनी समानुपातिकतर्फबाट सांसद बनेका थिए।मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई दिनुपर्ने भन्दै २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गरी सांसद पदबाट हटाउने निर्णय गरेको थियो। उनको स्थानम

अडियो प्रकरण रास्वपा सांसद श्रेष्ठको साधारण सदस्य समेत खारेज गर्ने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गरेको छ। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै…

रास्वपा सांसदको अडिओबारे संसदीय समिति बनाएर छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले संलग्न सबैलाई कारबाही गर्न माग गरे । उनले भने, ‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ? त्यो वार्तामा […]