‘अब नगद कारोबारमा शुल्क र डिजिटलमा निःशुल्क गर्नुपर्छ’

बि४ फागुन, काठमाडौं । पछिल्लो समय बैंकहरुले क्यूआर कोड बोकेर तरकारी बजार चहारिरहेका छन् । माघ पहिलो साता सानिमा बैंकले नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुआत गर्‍यो। प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजार, ग्लोबल आइएमई बैंकले बल्खु तरकारी बजार र नबिल बैंकले कुलेश्वर फलफूल बजारमा क्यूआर पेमेन्ट सुरु गरे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद […]

सम्बन्धित सामग्री

ईसेवाबाट बीमा शुल्क तिर्दा पोखरेलले जिते एक लाख

भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना...

इलामका अनुपम पोखरेलले जिते इसेवाबाट १ लाख

भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।  योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले सम

ईसेवाको लखपति योजना : अनुपम पोखरेलले जिते एक लाख रुपैयाँ

काठमाडौं । ‘ईसेवा’ले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छ । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क ईसेवा मार्फत भुक्तानी गरेका थिए । ईसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले ५ जेठदेखि ५ भदौसम्म लखपति योजना सञ्चालन गरेको […]

उम्मेदवार सिफारिस गर्दा शुल्क नलिनु : कांग्रेस

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ ।कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम […]

जननमुना माविको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ स्थित जननमुना माध्यमिक विद्यालयले कक्षा ११ मा भर्नावापत विद्यार्थीहरुबाट शुल्क लिएको आशंकामा नगद सहित कागजात नियन्त्रणमा लिएको छ ।अदालतको आदेश विपरित विद्यार्थीबाट भर्ना शुल्क लिएको भन्ने उजुरीका आधारमा बुधबार अख्तियारको टोलीले नगद रु. २ लाख ७६ हजार ६९० सहित कागजात नियन्त्रणमा लिएको हो । यसअघि जननमुना माविलाई […]

विमानस्थलमा भिसा शुल्क तिर्न नगद बोकेर आउन पर्यटकलाई आग्रह

काठमाडौं, ४ बैशाख । त्रिभुवन अन्तर्रािष्ट्रिय विमानस्थलमा पर्यटकहरुलाई अध्यागमन विभाग कार्यालयले नगद बोकेर आउन आग्रह गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको उल्लेख गर्दै विभागले सुचना जारी गर्दै अनुरोध गरेको हो । विमानस्थलमा आएका पर्यटकले अनएराइभल बापत २ सय डलर वा सो रकम बराबरको विदेशी मुद्रा तिर्नुपर्छ । पछिल्लो समयमा पर्यटकहरुले नगद नलिई भिसा […]

पर्यटकलाई अध्यागमनको आग्रह- भिसा शुल्क तिर्न नगद नै बोक्नुस्

४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड […]

नेपाल दूरसञ्चार कम्पनीको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

चैत २५, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले आज (शुक्रवार) देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको हो । कम्पनीले चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाद्वारा पारित प्रतिशेयर रू. २० का दरले नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।  साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने कम्पनीले भनेको छ ।  हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमअनुसार नै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनी आफैले व्यहोर्नु पर्ने समेत कम्पनीले बताएको छ ।

जिडब्ल्युएमको चाडपर्व अफर, ग्राहकलाइ ६ लाखसम्म फाइदा

उक्त योजनाअन्तर्गत कम्पनीले ग्राहकलाई आकर्षक नगद छुट, एक वर्षको निः शुल्क सडक कर, निः शुल्क एसेसरिज, सहज फाइनान्सको सुविधा र एक वर्षको विस्तृत बिमा सुविधा उपलब्ध गराउने भएको हो।

३ हजार बैंकर कोभिड संक्रमित, ५० हजारभन्दा कम नगद बैंकले नलिने व्यवस्था नहट्ने

विद्युतीय भुक्तानीको शुल्क घटाउन सर्वसाधारणको माग  बैंकहरूले ५० हजारभन्दा कम निक्षेप नलिने निर्णयलाई निरन्तरता दिने भएको छ । केही दिनअघि नेपाल बैंकर्स एसोसिएसनले सूचना निकाल्दै निषेधाज्ञा अवधिभर ५० हजारभन्दा कमको निक्षेप नगदमा...