जिडब्ल्युएमको चाडपर्व अफर, ग्राहकलाइ ६ लाखसम्म फाइदा

उक्त योजनाअन्तर्गत कम्पनीले ग्राहकलाई आकर्षक नगद छुट, एक वर्षको निः शुल्क सडक कर, निः शुल्क एसेसरिज, सहज फाइनान्सको सुविधा र एक वर्षको विस्तृत बिमा सुविधा उपलब्ध गराउने भएको हो।

सम्बन्धित सामग्री

सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौँ– सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो […]

बालबालिकासँग चाडपर्व कसरी मनाउने?

काठमाडौँ- स्मार्ट प्यारेन्टिङ नेपालले ‘बालबालिकाहरुसँग चाडपर्व कसरी मनाउने’ भन्ने विषयमा शनिबार अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रारम्भिक बाल विकास बाल बिकास शिक्षाविद तथा काउन्सलर दिशु भन्डारी मानन्धरले श्रोतवक्ताका रुपमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरिन्। श्रोत वक्ताको रुपमा दिसु भण्डारी मानन्धरले दसैँतिहार पर्व मनाउनुको पछाडि हुने कारणहरु र ती पर्वहरुको हरेक क्रियाकलाप […]

सुरु भए चाडपर्व, महँगियो चिनी

काठमाडौं– नेपालमा चाडपर्वका बेला चिनीको उपभोग बढ्ने मौका छोपेर व्यवसायीहरुले यसको मूल्य बढाउनु परम्पराजस्तै बनेको छ । विगतका वर्षहरुमा चाडपर्व अघि चिनी अभाव देखाएर व्यवसायीहरुले मूल्य बढाउँदै आएका थिए । व्यवसायीहरुले यो वर्ष पनि परम्परा धानेका छन् । अर्थात् चाडपर्व सुरु भएपछि चिनीको मूल्य एक सातामै प्रतिकिलो २० रुपैयाँसम्म बढाइएको छ । खुद्रा व्यापारीहरुका अनुसार […]

‘चेरी चाडपर्व अफर’

नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ । नेपालीको महान चाडपर्व दसैं, तिहार र छठलाई लक्ष्यित गरी ल्याइएको सो अफर चेरीका सबै प्रो सिरिज अर्थात चेरी टिगो ४प्रो, टिगो ७प्रो र टिगो ८प्रो मा लागू हुने कम्पनीले जनाएको छ । चेरीका यी कार किन्दा ग्राहकले मोडल अनुसार […]

‘चेरी चाडपर्व अफर’ सार्वजनिक

चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ।

असोजबाट चाडपर्व लक्षित  बजार अनुगमन हुने

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुमगन गर्ने भएको हो ।विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रक

ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता

बागलुङ- बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो । चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख […]

चाडपर्व एक थेरापी

दशैं तिहार जस्ता चाडपर्व नहुँदो हो त हामीहरुको जीवनशैली कस्तो हुन्थ्यो होला ? पूर्वीय संस्कृतिलाई यसकारण धेरै समृद्ध मानिएको छ किनकि यहाँ धेरै चाडपर्वहरु मनाइन्छ । साथै, यही क्षेत्रका मान्छेमा दुःख हुँदाहुँदै पनि खुसी पनि किन छ त ? भन्दा यसलाई पनि चाडपर्वसँग जोडेर व्याख्या गर्ने गरिन्छ । दिवंगत डा. उपेन्द्र देवकोटाले भनेका थिए ‘मान्छे […]

चाडपर्व विशेष योजना लागू

चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ।...

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

वीरगञ्ज– चाडपर्व नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बजार अनुगमनलाई तीव्र बनाएको छ। कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको कार्यालयका सूचना अधिकारी दिलीप खँग खत्वेले जानकारी दिए। अनुगमनका क्रममा कार्यालयले पछिल्लो दुई दिनको अवधिमा १६ वटा पसलेलाई कारवाहीस्वरुप जरिवाना गरेको छ। इजाजत नलिई कारोबार गरेको, खरिद बिल नदेखाएको, अनुगमन कार्यमा असहयोग गर्ने […]