पर्यटकलाई अध्यागमनको आग्रह- भिसा शुल्क तिर्न नगद नै बोक्नुस्

४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड […]

सम्बन्धित सामग्री

काठमाडौंमा जारी फुटवयर बिजनेस एक्स्पोमा नगद छुटसहित नगद उपहार योजना सार्वजनिक

काठमाडौं,३२ साउन । काठमाडौंको भृकुटीमण्डपमा आयोजित फुटवयर बिजनेस एक्स्पोमा विशेष छुटसहित नगद उपहार योजना ल्याइएको छ । आयोजकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याएका हुन् । आयोजकका अनुसार मेलामा आएर जुत्ता चप्पल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ । […]

आयातमा नगद मार्जिनको प्रावधान यथावत

११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्न गरेको नगद मार्जिनको व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नगद मार्जिनको व्यवस्थाबारे कुनै पनि नयाँ निर्णय गरिएको छैन । यससँगै केन्द्रीय बैंकले गत पुष र माघमा दुई चरणमा लागू गरेको करिब १३ सय वस्तुको आयातमा कडाइ गर्ने नीतिले निरन्तरता पाएको हो […]

एक वर्षको रिचार्ज गर्दा एक लाख नगद पुरस्कार

डिसहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख नगद जितेका छन्। भीमसेनथापा गाउँपालिकाका भीमबहादुर भट्टराईले उक्त नगद जितेका हुन्।...

नगद लाभांश वितरण गर्न खुकुलो

कोभिडको समयमा दिएका कर्जा छुट र म्याद थपका सुविधा राष्ट्र बैंकले खोसेसँगै नगद लाभांशमा लगाइएको अंकुश पनि हटाइयो बैंकहरूमा लगानीयोग्य पुँजीको अभाव बल्झिरहेको समयमा नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगइएको...

निर्यातमा नगद प्रोत्साहन फेरि विवादमा

सरकारले निर्यात प्रोत्साहनका लागि निर्यातकर्तालाई दिन सुरु गरेको नगद अनुदानको व्यवस्थामा नयाँ विवाद सुरु भएको छ । निर्यातकर्तालाई मूल्य अभिवृद्धिका आधारमा नगद प्रोत्साहन दिने गरिए पनि अहिले भने मूल्य अभिवृद्धि गणनाकै विषय विवादमा परेको हो । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा यसको गणना विधिमाथि प्रश्न उठाइएको छ ।उद्योग विभागले नगद प्रोत्साहनका लागि मूल्य अभिवृद्धि […]

सिन्धुलीमा कोभिड प्रभावितलाई नगद र राेजगारी प्रदान

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले कोभिड–१९ का कारण प्रभावित भएका मानिसलाई राेजगारी र नगद प्रदान गरेको छ । फिक्कल गाउँपालिका-३ मा रहेका कोभिड–१९ का प्रभावित मानिसहरूलाई नगद प्रदान गरिएको हो । विगतमा कोभिड–१९ प्रभावित परिवारहरू लक्षित कोभिड रिकोभरी परियोजना अन्तर्गत कामको लागि नगद योजना अन्तर्गत नगद प्रदान गरिएको छ । फिक्कल गाउँपालिका-३ को कार्यालय, […]

बोनस सेयर कि नगद लाभांश

पछिल्लो समय बैंकहरूले धमाधम सेयर बोनस वितरण गरिरहेका छन् । लाभांशको ३० प्रतिशतमात्र नगद लाभांश वितरण गर्न पाइने प्रावधानअनुसार बैंकहरूले अधिकतम बोनस सेयर वितरण गरिरहेका हुन् । यसरी बोनस सेयर वितरण गर्दा बैंकहरूको चुक्ता पुँजी बढे पनि बजारमा नगद प्रवाह हुन सकेको छैन । लाभांशको रूपमा आएको रकम लगानीकर्ताहरूसँग नपुग्दा एक त मानिसहरूको हातमा क्रयशक्ति […]

तीन लाख नगद चोरी

काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब रु तीन लाख नगद आज चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।  यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।

तीन लाख नगद चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब तीन लाख नगद आज चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा […]

निर्यातमा नगद प्रोत्साहन निष्प्रभावी

निर्यात प्रवद्र्धनका लागि सरकारले नगद अनुदानको व्यवस्था गरेको एक दशकभन्दा बढी भए पनि त्यसको फितलो कार्यान्वयनले व्यवसायी आकर्षित हुन सकेका छैनन् । सरकारले सुरुवाती वर्षमा चार प्रतिशत अनुदान दिए पनि त्यसको दुरुपयोग बढेको भन्दै दुई प्रतिशतमा सीमित गरेको थियो । सरकारी अधिकारीहरु नै नगद प्रोत्साहनसम्बन्धी हालको व्यवस्थाले निर्यात बढाउन कुनै योगदान पु¥याउन नसकेको स्वीकार गर्छन् […]