जननमुना माविको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ स्थित जननमुना माध्यमिक विद्यालयले कक्षा ११ मा भर्नावापत विद्यार्थीहरुबाट शुल्क लिएको आशंकामा नगद सहित कागजात नियन्त्रणमा लिएको छ ।अदालतको आदेश विपरित विद्यार्थीबाट भर्ना शुल्क लिएको भन्ने उजुरीका आधारमा बुधबार अख्तियारको टोलीले नगद रु. २ लाख ७६ हजार ६९० सहित कागजात नियन्त्रणमा लिएको हो । यसअघि जननमुना माविलाई […]