३ हजार बैंकर कोभिड संक्रमित, ५० हजारभन्दा कम नगद बैंकले नलिने व्यवस्था नहट्ने
विद्युतीय भुक्तानीको शुल्क घटाउन सर्वसाधारणको माग
बैंकहरूले ५० हजारभन्दा कम निक्षेप नलिने निर्णयलाई निरन्तरता दिने भएको छ । केही दिनअघि नेपाल बैंकर्स एसोसिएसनले सूचना निकाल्दै निषेधाज्ञा अवधिभर ५० हजारभन्दा कमको निक्षेप नगदमा...
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा ६८० जनामा गरिएको परीक्षणमा जम्मा ८ जना संक्रमित भेटिएका हुन्। यस्तै आज जम्मा २४ जना कोभिड संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५३० जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोभिड संक्रमित घट्दै जाँदा संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।
नयाँ दिल्ली । भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो । पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनमा ८९दशमलब ८ प्रतिशतले बढी हो । आईतबार १ हजार १ सय ५० […]
The post भारतमा फेरि बढे कोभिड संक्रमित, २१४ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.
बेइजिङ–चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्
लन्डन । बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा […]
The post बेलायतमा एकै दिन १ लाख ३० हजार कोभिड संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । पछिल्लो समयमा कोभिडबाट युरोप नराम्रोसँग प्रभावित छ ।अहिले समग्र युरोप कोभिडबाट
कोभिड संक्रमित एक महिलाले सल्यान अस्पतालमा बच्चालाई जन्म दिएकी छिन् । २४ साउनमा कोभिड पजिटिभ देखिएकी त्रिवेणी– ६ रुकुम पश्चिमकी २१ वर्षीया सुजाता ओलीले शुक्रबार राति शिशुलाई जन्म दिएको सल्यान जिल्ला...
मिसन मिडिया क्लबले पत्रकार महासंघ ललितपुरका सदस्य कोभिड संक्रमित पत्रकार अर्जुन पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको छ । महासंघ उपत्यका प्रदेश समिति र मिसन मिडिया क्लबका अध्यक्ष श्रीजन झाले प्रदेश समितिका कोषाध्यक्ष समेत रहेको पत्रकार पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको हो ।त्यस्तै यसअघि क्लबले संक्रमित पत्रकारलाई जनही रू एकलाख रुपैया उपलब्ध गराउँदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णयानुसा
धरान – सुनसरीस्तिथ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता कोभिड संक्रमित बिरामीहरूको २० किसिमका जटिल शल्यक्रियाहरू सम्पन्न भएका छन् । प्रतिष्ठानका सहायकप्रवक्ता चूडामणि पोखरेलले दिएको जानकारीअनुसार २० किसिमका अधिकांश जटिल शल्यक्रियाहरू छन् । यस्ता शल्यक्रियाहरू उपत्यकाभन्दा बाहिरका प्रतिष्ठानमा मात्र सम्पन्न भएका उनी बताउँछन् । यस्ता शल्यिक्रियाबाट कोभिड बिरामीलाई […]
काठमाडौं। ई-कमर्श कम्पनी रिचार्जरले आफ्ना सेवाग्राहीलाई कोरोना संक्रमण भएमा अस्पताल खोज्न सहयोग गर्ने बताएको छ। कम्पनीले कोरोनाको नयाँ भेरिन्ट तीव्र गतिमा फैलिरहँदा सेवाग्राही कोभिड संक्रमित बनेर अस्पताल नपाएमा खोज्न सहयोग गर्ने र सेवाग्राहीलाई नि:शूल्क एम्बुलेन्स सेवा दिने समेत बताएको छ। यो सेवा २०७७ बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीलाई उपलब्ध हुनेछ।