ईसेवाको लखपति योजना : अनुपम पोखरेलले जिते एक लाख रुपैयाँ

काठमाडौं । ‘ईसेवा’ले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छ । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क ईसेवा मार्फत भुक्तानी गरेका थिए । ईसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले ५ जेठदेखि ५ भदौसम्म लखपति योजना सञ्चालन गरेको […]