विमानस्थलमा भिसा शुल्क तिर्न नगद बोकेर आउन पर्यटकलाई आग्रह

काठमाडौं, ४ बैशाख । त्रिभुवन अन्तर्रािष्ट्रिय विमानस्थलमा पर्यटकहरुलाई अध्यागमन विभाग कार्यालयले नगद बोकेर आउन आग्रह गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको उल्लेख गर्दै विभागले सुचना जारी गर्दै अनुरोध गरेको हो । विमानस्थलमा आएका पर्यटकले अनएराइभल बापत २ सय डलर वा सो रकम बराबरको विदेशी मुद्रा तिर्नुपर्छ । पछिल्लो समयमा पर्यटकहरुले नगद नलिई भिसा […]