मुख्य सचिवको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन

३० फागुन, काठमाडौं । सरकारले प्रशासनिक समन्वय परिषद् गठन गरेको छ । मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रशासनिक समन्वय परिषद् गठन गरेको हो । २६ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयबाट परिषद् गठन भएको मुख्य सचिवको नेतृत्वमा सबै अर्थ सचिव, सामान्य प्रशासन सचिव, सातै प्रदेशका प्रमुख सचिव, राष्ट्रिय योजना आयोगका सचिव सहित ९ सदस्यीय परिषद् […]

सम्बन्धित सामग्री

कांग्रेस हिन्दुराष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद् गठन

काठमाडौँ- नेपाली काँग्रेस, सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको बुधबार सल्लाहकार परिषद् गठन गरेको छ। महाअभियान केन्द्रीय समन्वय समितिको बुधबार बसेको बैठकले लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा सल्लाहाकार परिषद् गठन गरेको हो महाअभियानका सह संयोजक एवं प्रवक्ता लोकेश ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परिषद्का सल्लाहकारहरुमा पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री विपीन कोइराला, […]

प्रदेश खाद्य अधिकार परिषद् गठन अन्तिम चरणमा : कृषि मन्त्री चौधरी

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले एक महिनाभित्रै प्रदेश खाद्य अधिकार परिषद् गठन गरिने बताएकी छिन् ।नागरिक समाज संगठनहरुसँगको भेटमा बुधबार मन्त्री चौधरीले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ अनुसार प्रदेश खाद्य अधिकार परिषद् गठन गर्ने तयारी भइरहेको बताएकी हुन् । उनले खाद्य खधिकार परिषद् गठन गर्नका लागि प्रकृया अघि […]

यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद् गठन

रियाद । यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन् । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग सङ्घर्ष गरिरहेको सरकारलाई नयाँ स्वरूप दिन उनले उक्त उच्चस्तरीय परिषद् गठन गरेका हुन् । साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्ति वार्तामा हुथी विद्रोही सहभागी नभएपछि उनले परिषद् गठन गरेका हुन् । साउदी अरब आफूहरूको मुख्य […]

इटहरीमा भाषा, कला र साहित्य सिर्जना परिषद् गठन

इटहरी : इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सिर्जना परिषद्  गठन गरेको छ। उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको भेलाले परिषद् गठन गरेको हो। परिषद्‌को सहसंयोजकमा मणिराज गुरुङ, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा वासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन्।सदस्यहरूमा रीता ताम्राकार, शुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिषेख तिम्सिना, सो

पोखरा महानगरका १० वडामा ‘नगर युवा परिषद्’ गठन

पोखरामा ‘नगर युवा परिषद्’ गठन गरिएको छ । पोखरा महानगरपालिकाका १० वटा वडामा युवाहरुको क्षमता अभिवृद्धि र सीपमूलक कार्यक्रममा जोड्ने उद्देश्यले नगर युवा परिषद् वडा समिति गठन गरिएको हो । पोखरा महानगरले गत वैशाखमा युवा परिषद् गठन गरेपछि वडास्तरीय समिति गठन कार्य अगाडि बढाइएको हो । महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमले अबको एक महिनाभित्र सबै वडामा युवा नगर परिषद् गठन गरिने बताए । गौतमका अनुसार हाल वडा नम्बर ८ मा सञ्जीव बराल, १० मा विजय घिमिरे, १९ मा अशोक अधिकारी

सुडानी सेना प्रमुखद्वारा शक्तिशाली परिषद् गठन

सुडानका सेना प्रमुख जनरल अब्देल फताह अल बुर्हानले शासन–सत्ता सञ्चालनका लागि नयाँ सार्वभौम परिषद् गठन गरेका छन् । गत महिना उनले देशको संक्रमणकालिन सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएका थिए । जनतालाई सत्ता हस्तानान्तरण गर्नुपर्ने माग राख्दै आएका विपक्षी दलहरुको प्रतिनिधित्व यस परिषद्मा छैन । अल बुर्हान यस परिषद्को प्रमुख रहने घोषणा बिहीबार सरकारी टेलिभिजनले गरेको छ । अर्धसैन्य दस्ता -यापिड सर्पोट फोर्सका नेता मोहम्मद हम्दान डागालो यस परिषद्का उप–प्रमुख रहनेछन् । बुर्ह

कृषि विकास परिषद् गठन

काठमाडौं‚ (नेस) ।  नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषद्मा कोअर्डिनेटिङ उपाध्यक्ष हुनुहुन्छ । परिषद्ले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने छ । कृषि क्षेत्रको […]

चेम्बरका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा रोजगार दाता परिषद् गठन

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा रोजगार दाता परिषद् गठन भएको छ ।  श्रेष्ठ सभापति रहेको सो परिषद्मा ८ सदस्य रहेका छन् । जसको सभापतिमा श्रेष्ठ, सल्लाहकारमा रण बहादुर श्रेष्ठ, सल्लाहकारमा वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, सह सभापतिमा विनायक शाह तथा मोहन कटुवाल रहेका छन् ।  यस्तै सदस्यहरूमा बीरेन्द्र नाथ भट्टराई, सैबल घोष, नितिन जलन र रोजन कर्मचार्य रहेका छन् ।  परिषद्ले रोजगारदाता, उद्योग र व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने जनाएको छ ।  परिषद्का पदाधिकारीहरूलाई चेम्...

लालबन्दी नगर वाङ्मय परिषद् गठन, अध्यक्षमा अधिकारी चयन

न्युज अफ नेपाल, लालबन्दी। लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद–३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी चयन भएका छन् । वाङ्मय परिषद्को उपाध्यक्षमा […]