प्रदेश खाद्य अधिकार परिषद् गठन अन्तिम चरणमा : कृषि मन्त्री चौधरी

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले एक महिनाभित्रै प्रदेश खाद्य अधिकार परिषद् गठन गरिने बताएकी छिन् ।नागरिक समाज संगठनहरुसँगको भेटमा बुधबार मन्त्री चौधरीले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ अनुसार प्रदेश खाद्य अधिकार परिषद् गठन गर्ने तयारी भइरहेको बताएकी हुन् । उनले खाद्य खधिकार परिषद् गठन गर्नका लागि प्रकृया अघि […]