लालबन्दी नगर वाङ्मय परिषद् गठन, अध्यक्षमा अधिकारी चयन

न्युज अफ नेपाल, लालबन्दी। लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद–३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी चयन भएका छन् । वाङ्मय परिषद्को उपाध्यक्षमा […]