इटहरी : इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सिर्जना परिषद् गठन गरेको छ। उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको भेलाले परिषद् गठन गरेको हो। परिषद्को सहसंयोजकमा मणिराज गुरुङ, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा वासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन्।सदस्यहरूमा रीता ताम्राकार, शुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिषेख तिम्सिना, सो