हेटौंडा उपमहानगरमा सत्तारुढ गठबन्धनको प्रतिवद्धतापत्रमा ३०० युनिट बिजुलीदेखि १२ हजार लिटर पानी निःशुल्कसम्म

सत्तारुढ गठबन्धनले स्थानीय तहको आसन्न निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारहरूले उपमहानगरवासीलाई ३ सय युनिटसम्म बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।त्यसैगरी ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै स्वास्थ्य सेवा दिइने, ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने प्रतिवद्धता पनि उनीहरुले जनाएका छन् । न

सम्बन्धित सामग्री

१० वर्ष अघिको ‘काकाकुल’ हेटौंडामा पानी फालाफाल

९ चैत, हेटौंडा । तत्कालीन नेपाल खानेपानी संस्थान हेटौंडा शाखाकाे नेतृत्वलाई हरेक वर्ष सुक्खायाममा पानीको माग कसरी पूरा गर्ने भन्ने चिन्ता हुन्थ्याे । स्थानीयको आक्रोश थेग्न नसकेर हाकिमहरूले हेटौंडा छोड्थे । तर अहिले हेटौंडामा खानेपानीको संकट छैन । शुक्रबार (आज)बाट सामरी सम्पवेल सञ्चालनमा आएसँगै पानीको मागभन्दा बढी आपूर्ति हुन थालेको छ । २०७० साल अघिसम्म […]

पानी आयो कि बन्द भइहाल्ने कान्ति लोकपथ!

काठमाडौंबाट सबैभन्दा छोटो दूरीमा हेटौंडा पुग्ने कान्ति लोकपथ अविरल वर्षा हुनेबित्तिकै बन्द हुने गरेको छ। गत साता र यही साता आएका वर्षाका कारण पहिरो खसेर कान्तिलोकपथ बन्द रह्यो।ललितपुर र मकवानपुरमा पर्ने यो सडक केहीबेर पानी पर्नेबित्तिकै एकैछिन बन्द भएर फेरि खुल्ने गरेको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। साउनमा दुईपटक धेरैबेरसम्म सडक अबरुद्ध बनेको योजनाका सुपरभाइजर माधव प्रसाद घिमीरेले जानकारी दिए।पानी धेरै बेर पर्नेबित्तिकै ढुङ्गा माटो सहितको पहिरो खसेर सडक बन्द भए पनि एकै छिनमा स्ट्याण

मकवानपुरमा लडेर २ जनाको मृत्यु

१० कात्तिक, हेटौंडा । मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २  जनाको मृत्यु भएको छ । हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा […]

हेटौंडा उपमहानगरले १० हजार लिटर पानी निःशुल्क दिने

हेटौंडा उपमहानगरपालिकाले नागरिकहरुलाई मासिक दश हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । सत्तारुढ गठबन्धनले चुनावको समयमा खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरे अनुसार हेटौंडा उपमहानगरपालिकाले सो निर्णय गरेको हो ।गठबन्धनबाट निर्वाचित भएकी हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बिहीबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग भएको बैठकले सो निर्णय गरेको हो । मेयर लामाको चुनावी घोषणा अनुसार उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा सो योजनालाई समेटिएको थियो । मे

हेटौंडा-काठमाडौं जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

काठमाडौं : वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए। उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ…

मैदानमा पानी जमेपछि एपीएफ र फ्रेण्डस् बीचको खेल स्थगित

२१ जेठ, हेटौंडा । शनिबार दिउँसो परेको अविरल बर्षाका कारण हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ अन्तर्गतको एक खेल स्थगित भएको छ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा जारी रहेको प्रतियोगिता अन्तर्गत शनिबार दिउँसोका लागि तोकिएको एपीएफ र फ्रेण्डस क्लबबीचको खेल भारी बर्षाका कारण मैदानमा पानी […]

हेटौंडा उपमहानगरपालिकामा शनिबार बिहान ७ बजेबाट मतगणना हुने

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि भएको मतदानको मतगणना शनिवार बिहान ७ बजेबाट हुने भएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले पानी परेका कारण मतदान कार्यक्रम ढिलोसम्म संचालन गर्नुपरेको र मतपेटिका पनि ढिलो आइपुगेकोले भोलि बिहान ७ बजेबाट मात्रै मतगणना गर्ने निर्णय गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए।…

पानी राख्ने प्लाष्टिकको ट्यांकीभित्र गाँजा, एकजना पक्राउ

१ भदौ, जनकपुरधाम । जनकपुरबाट प्रहरीले पानी राख्ने प्लाष्टिकको टयांकीभित्रबाट लागूऔषध गाँजा बरामद गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित मुरली चोकबाट बा ५ च १४० नम्बरको पिकअप गाडीमा रहेको प्लाष्टिकको टयांकीभित्रबाट १ क्वीन्टल २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ सिरान चोक बस्ने ३२ वर्षीय बीरबहादुर ब्लोन रहेका […]

हेटाैंडाका सरकारी कार्यालयमा विद्युत्को चरम दुरुपयोग, टेर्दैनन् कर्मचारी

हेटौंडा : मकवानपुरको हेटौंडामा रहेको सरकारी कार्यालहरूमा विद्युतको चरम दुरुपयोग  हुने गरेको पाइएको छ। बुधबार बिहान हेटौंडामा रहेको करिब आधा दर्जन सरकारी कार्यालय पुग्दा विद्युतको दुरुपयोग भएको भेटिएको छ। विद्युत खपतलाई घटाउने अभियानमा प्राधिकरण लागिरहँदा सरकारी कार्यालयहरू भने उल्टै जथाभावी अनावश्यक खपत गरिरहेका छन्। बुधबार हेटौंडामा बिहानैदेखि ठूलो पानी परिरहेको थियो। बाहिर पानी परिरहँदा प्रदेशको मन्त्रालयदेखि हेटौंडा उपमहानगरको कार्यालयमा खाली कोठामा पंखा, कम्प्युटर र