१ भदौ, जनकपुरधाम । जनकपुरबाट प्रहरीले पानी राख्ने प्लाष्टिकको टयांकीभित्रबाट लागूऔषध गाँजा बरामद गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित मुरली चोकबाट बा ५ च १४० नम्बरको पिकअप गाडीमा रहेको प्लाष्टिकको टयांकीभित्रबाट १ क्वीन्टल २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ सिरान चोक बस्ने ३२ वर्षीय बीरबहादुर ब्लोन रहेका […]