हेटौंडा : हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पाँच बुँदे निर्णय गरेकी छिन्। शपथ ग्रहण लगतै लामाले स्वास्थ्य बीमा गर्नेदेखि नि:शुल्क बिजुली उपलब्ध गराउने सम्मका लोकप्रिय निर्णय गरेकी हुन्। स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार बनेकी लामाले नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई हराएर चुनाव जितेकी थिइन।
अति विपन्नको…