१० कात्तिक, हेटौंडा । मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा […]