मैदानमा पानी जमेपछि एपीएफ र फ्रेण्डस् बीचको खेल स्थगित

२१ जेठ, हेटौंडा । शनिबार दिउँसो परेको अविरल बर्षाका कारण हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ अन्तर्गतको एक खेल स्थगित भएको छ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा जारी रहेको प्रतियोगिता अन्तर्गत शनिबार दिउँसोका लागि तोकिएको एपीएफ र फ्रेण्डस क्लबबीचको खेल भारी बर्षाका कारण मैदानमा पानी […]

सम्बन्धित सामग्री

भलिबलमा रमिताः नयाँ म्याट नवलपुर लगियो, पुरानोमा खेलाडीको खुट्टै भाँचियो

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल खेलमा खराब म्याटका कारण लगातार खेलाडी घाइते भएपछि अहिले धुलाम्मे कोर्टमै प्रतियोगिता खेलाउन थालिएको छ। मंगलबार सशस्त्र प्रहरी क्लब र लुम्बिनी प्रदेशबीचको क्वार्टरफाइनल खेल लगातार खेलाडी घाइते भएपछि स्थगित गर्नु परेको थियो। क्वाटरफाइनलको तेस्रो खेलमा विभागीय टिम एपीएफ र लुम्बिनीबीच खेल भइरहँदा खेलाडी घाइते हुन पुगेपछि खेल स्थगित […]

लगातार तीन खेलाडी घाइते : रोकियो भलिबल खेल

पोखरा । नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेलमा लगातार तीन खेलाडी घाइते भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेशबीच जारी क्वाटरफाइनल खेल स्थगित भएको छ । क्वाटरफाइनलको तेश्रो खेलको दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा विभागीय टिम एपीएफका खेलाडी रुपिन्द्र गैह्रे घाइते हुन पुगे । उनको खुट्टाको एंकल समस्या देखिएपछि उनलाई...

विजय यूथ र सिमराको खेल बर्षाका कारण स्थगित

झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय युथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो ।दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो । बुधबारको खेल बिहीबार बिहान ८ः ३० बजे खेलाउने सहमति भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ वटा ट

विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित

हेटौंडा – झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ। बुधबार मकवानपुरको विजय यूथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो। दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो। यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो। बुधबारको खेल बिहीबार […]

विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित

हेटौंडा– झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय यूथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो । दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो । […]

वर्षात्‌का कारण खेल स्थगित

हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत शनिबारको खेल वर्षात्‌का कारण स्थगित भएको छ । ए डिभिजन टोली सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेन्डस् क्लब काठमाडौंबीचको खेल दिनभरको वर्षात्‌का कारण मैदान हिलाम्मे भएपछि स्थगित गरिएको हो ।

मास्क लगाएर मैदानमा उत्रिए क्रिकेट खेलाडी

कोभिड संक्रमणको रफ्तार बढेपछि प्रधानमन्त्री कप टी २० प्रतियोगिताको खेलमा खेलाडीहरु मास्कसहित मैदानमा उत्रिएका छन्। खेलाडीलाई नै कोभिड भएपछि शनिबार एक खेल स्थगित समेत भएको थियो। सोमबारदेखि नै केही खेलाडीहरु मास्कसहित मैदानमा छन्। जारी प्रतियोगितामा एपीएफ र नेपाल प्रहरी फाइनलमा प्रवेश गरेका छन्।  तस्विरः क्यान

वर्षाका कारण पोखरा कपको सेमिफाइनल खेल स्थगित

कास्की – बिहीबार बिहानैदेखि पानी परेको कारण पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गतको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।  सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जापानको रिस्सो युनिभर्सिटीबीच बिहीबार हुने भनिएको खेल पानीका कारण हुन नसकेको हो ।  स्थगित भएको खेल शुक्रबार खेलाइने एन्फा, कास्कीका...