पाल्पाको निस्दी खोलामा बालुवाको चोरी निकासी बढ्यो

८ पुस, पाल्पा । जिल्लाका विभिन्न भागमा अवैध रूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्लो महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको […]

सम्बन्धित सामग्री

धनुषामा अवैध काठ चोरी निकासी बढ्यो, चार महिनामा सात मुद्दा

जनकपुरधाम : धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो।कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको र तीनवटा दर्ता प्रक्रियामा रहेको जानकारी दिए। अवैध काठ चोरी निकासीको आरोपमा

नवलपरासीका खोलाहरूमा अवैध उत्खनन बढ्यो, नियमनकारी निकाय मुखदर्शक

पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ । तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मि

नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व

नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, प्रशासन मौन

मकवानपुरका विभिन्न खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन छ । दिउँसो तथा रातिको समयमा खोलामा एक्जाभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।मकवानपुरको मनहरी खोला, राप्तीखोला, कुखरेनी खोलालगायतका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ […]

कपिलवस्तुमा नदीजन्य पदार्थ चोरी बढ्यो, जनप्रतिनिधि नै संलग्न

कपिलवस्तु : कपिलवस्तुकामा नदीजन्य पदार्थ संकलन गरी राखिएका स्थलहरू चोरी गरेका सामग्रीले भरिने गरेको स्थानीयले दाबी गरेका छन्।स्थानीय सरकारले चासो नदेखाउँदा नदी छेउछाउमा चोरी निकासी बढेको छ। बुद्धभूमी, बाणगंगा, कपिलवस्तु  नगरपालिका आसपासका क्षेत्रमा दिनहुँ नदीजन्य पदार्थ चोरी हुने गरेका छन्। स्थानीय सरकारले ठेक्का नलगाउँदा नदी आसपासमा घर भएकाहरूले चोरी गर्ने गरेका स्थानीयहरू नै बताउँछन्। नदी दोहन गर्नेले खोलातर्फ जाने बाटोको मुख्य चोक चोकमा मानिस राखी उनहरूले चोरी गर

डोल्पामा बहुमूल्य जडिबुटी चोरी निकासी बढ्यो

जाजरकोट : बहुमूल्य सेतोचिनीलगायतका जडिबुटीहरु जाजरकोटबाट चोरी निकासी गर्ने क्रम बढेको छ। बारेकोट गाउँपालिकाको विभिन्न पाटनबाट अवैधानिक रुपमा संकलन गरिएको सेतोचिनीलगायतको जडिबुटी दैनिक ठूलो मात्रामा निकासी भएको हुँदै आएको छ। जिल्ला वन डिभिजन कार्यालयको बेवास्ता र गाउँपालिकाको मिलेमतोमा अवैध निकासी भइरहेको बारेको...

जाजरकाेटका गाउँ-गाउँबाट जडीबुटी चोरी निकासी बढ्यो

​जाजरकोट : उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीे जाजरकोटका स्थानीय निकायबाटै अवैध चोरी निकासी बढ्न थालेको छ। सरकारको उदासीनताका कारण चोरी निकासी तीव्र रूपमा बढेको हो। जडीबुटीे सप्लायर्सले राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका छन् तर नियामक निकायले बेवास्ता गर्दा लाखौँको राजस्व घाटा हुने गरेको हो। जिल्...

जडिबुटीको अवैध चोरी निकासी बढ्यो

जाजरकोटको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी बढ्दै गएको छ। सम्बन्धित निकायको उदासीनताका कारण

नवलपरासीमा खोलाजन्य पदार्थको चोरी बढ्यो

भविश्वर पाण्डे- कावासोतीः नवलपरासीका विभिन्न खोलानालाबाट खोलाजन्य पदार्थको चोरी निकासी बढ्दै गएको छ। जिल्लाको केरुङ्गे खेला, गिरुबारीखोला, आरुङ्गखोला, बिनयी, खजुरा, पानभार र तुरियालगायतका खोलाहरूबाट चोरी निकासी बढेको हो। जिल्ला समन्वय समितिले लगाएको ठेक्काको म्याद गत जेठ मसान्तमै सकिए पनि स्थानीय व्यपारीहरूले य...