नवलपरासीमा खोलाजन्य पदार्थको चोरी बढ्यो

भविश्वर पाण्डे- कावासोतीः नवलपरासीका विभिन्न खोलानालाबाट खोलाजन्य पदार्थको चोरी निकासी बढ्दै गएको छ। जिल्लाको केरुङ्गे खेला, गिरुबारीखोला, आरुङ्गखोला, बिनयी, खजुरा, पानभार र तुरियालगायतका खोलाहरूबाट चोरी निकासी बढेको हो। जिल्ला समन्वय समितिले लगाएको ठेक्काको म्याद गत जेठ मसान्तमै सकिए पनि स्थानीय व्यपारीहरूले य...

सम्बन्धित सामग्री

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता

कञ्चनपुर, १४ फागुन । नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार चालु आवको हालसम्म नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न १८ वटा […]

मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्नलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार रोक्न सरकारले गरेको कडाइलाई स्वागत गरेको छ । मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा संघले विज्ञप्ति जारी गरेर धन्यवाद समेत दिएको छ । देशका विभिन्न भागबाट अवैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली […]

बुटवलमा रात्रीकालिन बजार संचालन गर्ने प्रस्ताव नगरसभाबाट पारित

नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासी नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने लगायतका प्रस्ताव पारित गरिएको छ।...

नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व

सुर्तीजन्य पदार्थको चोरी पैठारी बढ्यो

त्यस्तै, भारतबाहेक अन्य मुलुकहरूबाट पनि सुर्तीजन्य पदार्थहरू अवैधानिक रूपमा नेपाल भित्रिरहेको सूर्य नेपालका अनुगमन अधिकृत प्रेम अर्यालले नागरिकलाई बताए।...

पेट्रोलियम पदार्थको ढाड सेक्ने मूल्यवृद्धि

निगमले सरकारसँग छलफल गरेर अनावश्यक कर घटाउने, सीमा क्षेत्रमा हुने चोरी–निकासीमा लगाम लगाउने तथा पारदर्शिता कायम गर्ने हो भने नेपालमा पेट्रोलियम पदार्थकोे भाउ घट्न सक्छ । यसमा सरकारको तत्काल हस्तक्षेपको आवश्यकता छ । रुस तथा युक्रेनको लडाइँको बहानामा विश्व बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यले नेपालीको ढाड सेक्ने भएको छ । हालसम्मकै उच्च १ सय ५० […]

नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, प्रशासन मौन

मकवानपुरका विभिन्न खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन छ । दिउँसो तथा रातिको समयमा खोलामा एक्जाभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।मकवानपुरको मनहरी खोला, राप्तीखोला, कुखरेनी खोलालगायतका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ […]

प्रशासनको मिलेमत्तोमा यसरी हुँदैछ नदिजन्य पदार्थको चोरी निकासी (भिडियोसहित)

काभ्रे । स्थानिय प्रशासनको मिलेमत्तोमा दिनकै नदिजन्य पदार्थको चोरी निकासी भैरहेको छ । जिल्लाको भुम्लु गाउपालिका वडा नं ८ सिलामे वगरको पारि दैनिक लाखौ रुपैयाको चलखेल गरि नदिजन्य पदार्थको चोरी निकासी भैरहदा पनि सरोकारवाला निकाय मौन बस्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ । स्थानिय बासिन्दाहरुले बताए अनुसार सिलामे वगरको पारि वनदेउ गाउँ र शसत्र प्रहरी १६ […]

नदीजन्य पदार्थको चोरी निकासी रोकिएन

कपिलवस्तुको बाणगङ्गा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन । बाणगङ्गा नदीबाट लामो समयदेखि हँुदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन् ।