नवलपरासीका खोलाहरूमा अवैध उत्खनन बढ्यो, नियमनकारी निकाय मुखदर्शक

पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ । तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मि

सम्बन्धित सामग्री

सोलु खोलामा अवैध उत्खनन तीव्र, नियमनकारी निकाय मौन

सोलुखुम्बु – सोलुखुम्बुको सोलु खोला ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको छ । केही समययता सोलुदुधकुण्ड नगरपालिका ४ र ५ क्षेत्रको सोलु खोला अवैधरूपमा ढुङ्गा, गिटी उत्खनन गर्ने थलाे बनेको हो । अहिले सोलु खोलाको बीच भागबाटै डोजर प्रयोग गरी धमाधम ढुङ्गा उत्खनन भइरहेको स्थानीयले बताएका छन् । खोला नै सुकाएर बीचबाट निकालिएको नदीजन्य पदार्थहरू गाडीका गाडी निकासी भइरहेको स्थानीय बताउँछन् । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सोलु खोला अहिले ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको...