जाजरकाेटका गाउँ-गाउँबाट जडीबुटी चोरी निकासी बढ्यो

​जाजरकोट : उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीे जाजरकोटका स्थानीय निकायबाटै अवैध चोरी निकासी बढ्न थालेको छ। सरकारको उदासीनताका कारण चोरी निकासी तीव्र रूपमा बढेको हो। जडीबुटीे सप्लायर्सले राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका छन् तर नियामक निकायले बेवास्ता गर्दा लाखौँको राजस्व घाटा हुने गरेको हो। जिल्...

सम्बन्धित सामग्री

जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ

महेन्द्रनगर – वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जिल्ला अदालत कञ्चनपुरबाट विसं २०७४ भदौमा वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा एक वर्ष कैद भइ फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का किसन सिंह कार्कीलाई पक्राउ […]

जडीबुटी चोरी निकासी नियन्त्रणका लागि सशस्त्र बेस क्याम्पकाे माग

ताप्लेजुङ – भारतसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा भएका बहुमूल्य जडीबुटी चोरी निकासी नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइदिन सिदिङ्वा गाउँपालिकाले सरकारसँग माग गरेको छ ।  सीमावर्ती क्षेत्रहरूमा चोरी नियन्त्रणका लागि पालिकाले सुरक्षा व्यवस्थाका लागि स–शस्त्र बेस क्याम्पको माग गरेको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताउनुभयो । तिम्बुङ पोखरी क्षेत्रमा सिक्किमबाट आएर बहुमूल्य जडीबुटी सङ्कलन गरी लाने गरेकाले सुरक्षाको व्यवस्थाका लागि गाउँपालिकाले माग गरेको हो ।  कालीखोलाको हिमाली...

अन्तरजिल्ला सुरक्षा बैठक रारामा सम्पन्न

कालीकाेट – अन्तरजिल्ला सुरक्षा बैठक मुगुको रारामा सम्पन्न भएको छ । बैठकमा कालीकोट, जुम्ला र मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता रहेको कालीकोटका प्रजिअ रामहरि शर्माले बताउनुभयो । बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, जडीबुटी चोरी निकासी नियन्त्रण, कर्णाली राजमार्ग, कर्णाली करिडोर लगायतका अन्य सडकहरूमा सहज यातायात आउजाउ, अपराध अनुसन्धान लगायतका विषयमा छलफल भएको बताइएको छ ।  एकआपसमा सूचना आदानप्रदान गरी समन्वयात्मक रूपमा काम गर्न जुम्लाको खलङ्गा र मुगुको रार...

जडीबुटी चोरी निकासी गरेको भन्दै स्थानीयले कुटे वडाध्यक्ष

जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् ...