बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, सेटिङमा काम भइरहेको स्थानीयको आरोप

'राती १२ बजे पछि खोला छेउछाउका बस्तीमा बसि नसक्नु छ। रातभर ठूल्ठूलो आवाजमा ट्याक्टरले ढुङ्गा, गिट्टी र बालुवा ओसार्दा सुत्नै पाइएको छैन।' महासचिव अर्यालले भने। 'रातभर नदीजन्य पदार्थको चोरी भएको बारे सबैले थाहा पाए पनि नियमनकारी निकायको भूमिका शून्य छ।'...

सम्बन्धित सामग्री

नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व