मेयर बालेनलाई प्रश्न, बजेट बनाउँदा सिसडाेलकाे अस्तव्यस्तमा ध्यान किन गएन ?

काठमाडौं।काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सिसडोलका स्थानियले मेयर बालेन शाहलाई,बजेट बनाउँदा सिसडोलको अस्तव्यस्तमा ध्यान किन गएन भन्ने प्रश्न गरेका छन्।केही दिनबाट काठमाडौंको फोहोर संकलनमा बाटो बन्द भएको कारण अवरुद्व हुन पुगेको छ।माग सम्बोधन नभए भदौबाट फोहोर लैजान नदिने चेतावनी पनि स्थानियले दिएका छन्।

सम्बन्धित सामग्री

बजेट बनाउने चटारोमा रहेका अर्थमन्त्रीलाई के छ पूर्वअर्थमन्त्रीको सुझाव ?

अर्थतन्त्रलाई गतिशील बनाई दिगो फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समावेशी आर्थिक विकासलाई ध्यान दिएर बजेट ल्याइने अर्थमन्त्री महतको भनाइ छ ।

कर्णालीको विकासलाई ध्यान दिइयोस्’

काठमाडौँ,१० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने खाँचो औँल्याए । कर्णालीको विकास राज्यकोप्राथमिकतामा छैन भन्ने उदाहरण कर्णाली राजमार्ग हो भन्दै उनले उक्त राजमार्गलाई वैकल्पिक राजमार्गका रुपमा अघि बढाउन बजेट […]

चुनावले बजेट कार्यान्वयनमा धक्का

यसै पनि मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछिका पछिल्ला पाँच वर्षमा बजेट कार्यान्वयन निराशाजनक छ । त्यसमाथि चालू आर्थिक वर्षमा चुनाव पनि परेका कारण सरकारको ध्यान बजेट खर्च गर्ने तथा विकास गर्नेभन्दा अनुत्पादक क्षेत्रमा तथा चुनावी रणनीतिअन्तर्गतमात्र बजेट खर्च गर्ने प्रवृत्तिका कारण बजेट खर्चमा कसैको चासो छैन । खर्चमा मात्र नभएर सरकारलाई राजस्व उठाउन पनि हम्मे […]

रोल्पा नगरपालिकाको बजेट ७९ करोड

नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले शिक्षाको विकासमा ध्यान दिने गरि योजना ल्याइएको बताए। नगरभित्रका सबै वडामा समान विकास योजना ल्याउन बजेट विनियोजन गरिएको जनाइएको छ।...

बजेट निर्माणको चटारो

भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ। यतिबेला स्थानीय ...

जनताकाे ध्यान तान्न सरकारकाे लोकप्रिय बजेट : भाषण हुन्छ तर गफैमा सीमित

काठमाडौं : सरकारले आइतवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै गर्दा चालू आर्थिक वर्षका लागि  अगाडि सारेको  लोकप्रिय घोषणा पूरा हुन सकेको छैन।ठूला ठूला योजना अगाडि सार्ने तर चासो नदेखाउँदा  कतिपय ठूला र लोकप्रिय योजना भाषणमै सीमित भएका छन्। चालू आर्थिक वर्षका लागि अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरे। बजेट आएसँगै सरकार परिवर्तन भयो। अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पूर्ववर्ती पौडेलल

बजेटको संरचनागत सुधारमा ध्यान पु-याऊँ

मुलुकको कायापलट गर्छु भन्ने नेतृत्वको आफ्नै कायापलट भएका कारण पनि बजेटका संरचनागत सुधारमा ढिलाइ भएको हो । ढिलै भए तापनि अर्थमन्त्रालय तथा अर्थमन्त्रीको ध्यान बजेटको संरचनागत सुधारमा जाने देखिएको छ । बजेटको पुरातन संस्कार तथा प्रवृत्ति परिवर्तन गर्न नसकिए अबका वर्षहरूमा झन् बजेट कार्यान्वयनमा समस्या देखिन्छ । बितेका चार वर्षका बजेट कार्यान्वयन हुन नसक्नु तथा […]

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न कठिन भइरहेको थियो तर अब भने स्थिति सहज बन्दै गएको छ तर यसलाई छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्छ । प्रतिस्थापन विधेयक सोमबार प्रतिनिधिसभाबाट पारित भएपछि मंगलबार राष्ट्रिय सभामा पेस गरिएको छ । […] The post बजेट व्यवस्थापनमा ध्यान देऊ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बजेट कार्यान्वयनमा ध्यान दिन कर्णालीको सुझाव

सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेट समग्रमा राम्रो रहेको कर्णालीका सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् ।सरकारले शनिबार प्रस्तुत गरेको बजेटले कर्णालीलाई उचित सम्बोधन गरेको प्रतिक्रिया दिएका हुन् । बजेटले समग्रमा सबै क्षेत्रलाई समेटेकोले कार्यान्वयनतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । कर्णाली प्रदेश उद्योग वाणियज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बजेटमा उद्योगी व्यवसायीका सुझावहरु समेटिएकाले […]