यसै पनि मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछिका पछिल्ला पाँच वर्षमा बजेट कार्यान्वयन निराशाजनक छ । त्यसमाथि चालू आर्थिक वर्षमा चुनाव पनि परेका कारण सरकारको ध्यान बजेट खर्च गर्ने तथा विकास गर्नेभन्दा अनुत्पादक क्षेत्रमा तथा चुनावी रणनीतिअन्तर्गतमात्र बजेट खर्च गर्ने प्रवृत्तिका कारण बजेट खर्चमा कसैको चासो छैन । खर्चमा मात्र नभएर सरकारलाई राजस्व उठाउन पनि हम्मे […]