काठमाडौं : सरकारले आइतवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै गर्दा चालू आर्थिक वर्षका लागि अगाडि सारेको लोकप्रिय घोषणा पूरा हुन सकेको छैन।ठूला ठूला योजना अगाडि सार्ने तर चासो नदेखाउँदा कतिपय ठूला र लोकप्रिय योजना भाषणमै सीमित भएका छन्। चालू आर्थिक वर्षका लागि अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरे। बजेट आएसँगै सरकार परिवर्तन भयो। अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पूर्ववर्ती पौडेलल