बजेटको संरचनागत सुधारमा ध्यान पु-याऊँ

मुलुकको कायापलट गर्छु भन्ने नेतृत्वको आफ्नै कायापलट भएका कारण पनि बजेटका संरचनागत सुधारमा ढिलाइ भएको हो । ढिलै भए तापनि अर्थमन्त्रालय तथा अर्थमन्त्रीको ध्यान बजेटको संरचनागत सुधारमा जाने देखिएको छ । बजेटको पुरातन संस्कार तथा प्रवृत्ति परिवर्तन गर्न नसकिए अबका वर्षहरूमा झन् बजेट कार्यान्वयनमा समस्या देखिन्छ । बितेका चार वर्षका बजेट कार्यान्वयन हुन नसक्नु तथा […]