८ महिनामै १ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात, बन्यो 'रेकर्ड', १३ खर्ब रुपैयाँको आयात

काठमाण्डाै – नेपालले निर्यात व्यापारमा नयाँ कीर्तिमान (रेकर्ड) बनाएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।   भन्सार विभागका अनुसार नेपालले एउटै आर्थिक वर्षमा एक खर्ब रुपैयाँको निर्यात गर्न नसकेको अवस्थामा गएको आर्थिक वर्ष एक खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । यो वर्ष भने नेपालले आठ महिनामै एक खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात गर्न सफल भएको विभागले जनाएकाे छ । यो आर्थिक वर्ष नेपालले दुई खर्ब रुपैयाँको वस्तु निर्यात ग...

सम्बन्धित सामग्री

पाँच वर्षमा १ खर्ब ३७ अर्बका मोबाइल आयात

पछिल्लो पाँच वर्षमा मुलुकमा १ खर्ब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत ५ आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब तथा प्रतिवर्ष करिब २७ अर्ब ४६ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको हो । मोबाइल आयातबाट गत पाँच वर्षमा सरकारलाई २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजस्व प्राप्त भएको […]

नेपाल–भारत व्यापार : १२ खर्ब आयात, डेढ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भ

असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको आयात

काठमाण्डाै - सरकारले आयात नियन्त्रण गर्ने भने पनि असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु भित्रिएको छ । भन्सार विभागकाअनुसार असारमा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो । सरकारले वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर वैशाखमा भन्दा जेठ र असारमा आयात बढेको छ । वैशाखमा १ खर्ब ३७ अर्ब रुपैयाँको आयात भएको थियो ।   भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक ...

एक वर्षमा तीन खर्ब २० अर्बको पेट्रोलियम आयात, १ खर्ब २० अर्ब राजश्व

एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने सरकारले १ खर्ब २० अर्ब रुपियाँ राजश्व संकलन गरेको छ । यो रकम पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बढेको हो । तीन अर्बको आयात हुँदा सवा एक खबै रुपैयाँ राजश्व संकलन गर्न सरकारले पेट्रोलियम पदार्थमा आधादर्जन कर लगाउने गरेको छ …

एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, साउन ४ । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास)आयात […]

१९ खर्ब बढीको वस्तु आयात हुने

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको देखिन्छ। असार मसान्तसम्म १९ खर्ब रुपैयाँ बढीको वस्तु आया...

वीरगञ्ज भन्सारबाट ९ महिनामा ५ खर्ब २१ अर्बको आयात

चालू आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा धेरै वस्तुको आयात भएको छ । भन्सार विभागका अनुसार वीरगञ्ज नाकाबाट ९ महिनामा ५ खर्ब २१ अर्ब ६९ करोड रुपैयाँको आयात भएको हो ।हाल सञ्चालनमा रहेका भन्सार नाकामध्ये सबैभन्दा धेरै वस्तुको आयात वीरगञ्जबाटै हुने गरेको छ । यसपछि, भैरहवा भन्सार कार्यालयबाट २ खर्ब ३० हजार ९ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ । विभागका अनुसार भैरहवा भन्सार कार्यालय आयातका आधारमा दोस्रो स्थानमा छ ।सञ्चालनमा रहेका २५ भन्सार कार्यालयमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ । […] The post दुई महिनामै ३ खर्ब १४ अर्बको आयात appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

साउन महिनामा डेढ खर्ब बढीको आयात, व्यापार घाटा एक खर्ब २९ अर्ब

चालु आर्थिक वर्ष (२०७८/०७९) को पहिलो महिनामै नेपालले डेढ खर्ब बढीको आयात गरेको छ।

गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्बको आयात

काठमाडौं। नेपालले गत आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुासर आयात अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष नेपालले ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात गरेको थियो। यस्तै, यस अवधिमा नेपालबाट एक खर्ब ४१ अर्बको निर्यात भएको छ। यो, अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ प्रतिशतले बढी हो।