दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ । […] The post दुई महिनामै ३ खर्ब १४ अर्बको आयात appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

दुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात

चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा उक्त मूल्यको वस्तु आयात भएको हो । यो वर्षको दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।यसैगरी, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागले जा