गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्बको आयात

काठमाडौं। नेपालले गत आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुासर आयात अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष नेपालले ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात गरेको थियो। यस्तै, यस अवधिमा नेपालबाट एक खर्ब ४१ अर्बको निर्यात भएको छ। यो, अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ प्रतिशतले बढी हो।

सम्बन्धित सामग्री

तीन खर्बका कृषिवस्तु आयात

गत आर्थिक वर्ष २०७९–८० मा कृषिजन्य वस्तु आयातका लागि ३ खर्ब रुपैयाँ बाहिरिएको छ । कुल १६ खर्ब ११ अर्बको वस्तु आयात हुँदा कृषिजन्य वस्तुमा मात्र २ खर्ब ९६ अर्ब खर्च भएको हो । गत आवमा समग्र वस्तुको आयात घट्दा कृषिजन्य वस्तुको आयातमा पनि कमी आएको छ । अघिल्लो आवमा भने कुल आयात १९ खर्ब […]

गत वर्ष १९ खर्ब २० अर्बको आयात

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७८/०७९ मा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको असार मसान्तसम्म १९ खर्ब २० अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा...

नेपाल–भारत व्यापार : १२ खर्ब आयात, डेढ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भ

रेमिट्यान्सले कतिन्जेल थेग्ला उफ्रिरहेको आयात ?

वैदेशिक व्यापारबाट हुने विदेशी मुद्राको आय कम र खर्च धेरै हुँदै गएपछि नेपालको अर्थतन्त्र झनै समस्यातिर धकेलिन पुगेको छ । रेमिट्यान्स आयले आधाभन्दा बढी थेगिरहेको आयात अझै उच्च दरमा बढिरहँदा निकट भविव्यमा अर्थव्यवस्थामा ठूला समस्या देखिने जोखिम छ ।

नेपालको वैदेशिक व्यापार : चार महिनामा साढे ६ खर्बको आयात, ८८ अर्बको निर्यात

नेपालले चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा विदेशबाट ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कले साढे ६ खर्बको वस्तु आयात भएको देखिएको हो ।गत आर्थिक वर्ष २०७७/७८ को चार महिनामा नेपालमा जम्मा ४ खर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जुन, यो वर्षको चार महिनाको तुलनामा ६१ प्रतिशतले कम हो । यस्तै, चालू वर्ष ८२ अर्ब रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब र

नेपालको वैदेशिक व्यापार– ४ खर्ब ७८ अर्बको आयात, ६५ अर्बको निर्यात

चालू आर्थिक वर्ष २०७८–७९ को तीन महिनाको अवधिमा नेपालको निकासी १०९ प्रतिशतले बढेको छ । भन्सार विभागले साउनदेखि असोज महिनासम्ममा नेपालको निर्यात १०९ प्रतिशतले बढेको जानकारी दिएको हो ।यस अवधिमा नेपालबाट विदेशतर्फ ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा नेपालबाट ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँको निर्यात भएको थियो ।यसैगरी, चालू वर्षको तीन महिनाको अवधिमा नेपालले विदेशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको आयात भएको छ । यो गत आर्थिक वर्षको तीन महिनाको अव

नेपाललाई १४ खर्बको व्यापार घाटा

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले १३ खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागकाअनुसार नेपालले साउनदेखि असारसम्ममा उक्त घाटा ब्यहोरेको हो। गत वर्ष नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवै बढेको छ। सोही कारण व्यापार घाटा पनि उक्लिएको हो। विभागले गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै १६ खर्ब ८० अर्बको वैदेशिक व्यापार भएको जानकारी दिएको छ।