पाँच वर्षमा १ खर्ब ३७ अर्बका मोबाइल आयात

पछिल्लो पाँच वर्षमा मुलुकमा १ खर्ब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत ५ आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब तथा प्रतिवर्ष करिब २७ अर्ब ४६ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको हो । मोबाइल आयातबाट गत पाँच वर्षमा सरकारलाई २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजस्व प्राप्त भएको […]

सम्बन्धित सामग्री

बर्सेनि साढे सत्ताइस अर्बको मोबाइल आयात

विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।