१९ खर्ब बढीको वस्तु आयात हुने

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको देखिन्छ। असार मसान्तसम्म १९ खर्ब रुपैयाँ बढीको वस्तु आया...

सम्बन्धित सामग्री

चोभार सुक्खा बन्दरगाहबाट ६५ करोडको वस्तु आयात, निर्यात नगण्य

८ चैत, काठमाडौं । काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट गत आठ महिनामा ६५ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चोभारबाट उक्त रकम बराबरको सामान आयात भएको हो । चोभारबाट निर्यात भने नगण्य छ । नेपालमा कुल ३० भन्सार बिन्दुबाट सामान आयात–निर्यात हुने […]

पोखरा विमानस्थलबाट झण्डै २८ करोडको वस्तु आयात, गौतमबुद्धबाट साढे ८ लाख मात्र

९ पुस, काठमाडौं । नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलपछि पोखराबाट बढी अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान छैन । तर, यहाँ पर्यटन प्रयोजनका लागि बेला बेला चार्टर्ड उडानहरु भइरहेका छन् […]

नेपालमै उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्ने आयोजनाले भन्सार छुट नपाउने

२१ जेठ, काठमाडौं । वैदेशिक अनुदानमा सञ्चालन हुने आयोजनाले अब नेपालमा उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्न खोजेमा भन्सार महसुलमा छुट नपाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागेको हो । आर्थिक अध्यादेशमार्फत भन्सार ऐनमा भएको संशोधन अनुसार १ साउन २०८० देखि वैदेशिक अनुदान सहयोगमा सञ्चालन हुने आयोजनासँग […]

वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले कमी

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनामा वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले कमी आएको जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात […]

भदौमा ११ अर्बले बढ्यो वस्तु आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको हो ।

विलासिताका वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

बढ्दो व्यापार घाटा तथा घट्दो विदेशी मुद्रा सञ्चितिलाई लक्षित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले महँगा तथा विलासिताका वस्तु आयात नगर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघ (सिएनआई)को १९औँ...

कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक छैन : उद्योग मन्त्रालय

२० असार, काठमाडौं । उद्योग मन्त्रालयले कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक नलगाएको स्पष्ट पारेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर मन्त्रालयले गत १३ वैशाखमा लगाइएको प्रतिबन्धले कूटनीतिक नियोगलाई प्रभावित नगर्ने उल्लेख छ । सरकारको यस्तो निर्णयपछि अब कूटनीतिक नियोगले रक्सी, महँगा गाडी, चकलेट, कुरकुरे, खेलौना, तास, हिरा, तास लगायतका १० प्ररकारका विलासी […]

११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु आयात

काठमाडौँ–  कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु नेपाल भित्रिएको हो ।  सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३ […]

आवश्यक नभएको वस्तु आयात नगरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अनावश्यक वस्तु आयात भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरेका छन् ।देखासिकीका भरमा विदेशी वस्तु मगाउने र उपयोग गर्ने प्रवृत्ति बढेको भन्दै उनले त्यसबाट राष्ट्रिय अर्थतन्त्रको विकास हुन नसक्ने बताए । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक उपभोग्य वस्तु आयात […]