वीरगञ्ज भन्सारबाट ९ महिनामा ५ खर्ब २१ अर्बको आयात

चालू आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा धेरै वस्तुको आयात भएको छ । भन्सार विभागका अनुसार वीरगञ्ज नाकाबाट ९ महिनामा ५ खर्ब २१ अर्ब ६९ करोड रुपैयाँको आयात भएको हो ।हाल सञ्चालनमा रहेका भन्सार नाकामध्ये सबैभन्दा धेरै वस्तुको आयात वीरगञ्जबाटै हुने गरेको छ । यसपछि, भैरहवा भन्सार कार्यालयबाट २ खर्ब ३० हजार ९ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ । विभागका अनुसार भैरहवा भन्सार कार्यालय आयातका आधारमा दोस्रो स्थानमा छ ।सञ्चालनमा रहेका २५ भन्सार कार्यालयमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय

सम्बन्धित सामग्री

तीन खर्बका कृषिवस्तु आयात

गत आर्थिक वर्ष २०७९–८० मा कृषिजन्य वस्तु आयातका लागि ३ खर्ब रुपैयाँ बाहिरिएको छ । कुल १६ खर्ब ११ अर्बको वस्तु आयात हुँदा कृषिजन्य वस्तुमा मात्र २ खर्ब ९६ अर्ब खर्च भएको हो । गत आवमा समग्र वस्तुको आयात घट्दा कृषिजन्य वस्तुको आयातमा पनि कमी आएको छ । अघिल्लो आवमा भने कुल आयात १९ खर्ब […]

वैशाखमा आयात–निर्यात दुवै घट्यो

पछिल्ला दुई महिना बढ्दै गएको वस्तु आयात वैशाखमा घटेको छ । चैतमा चालू आवकै सबैभन्दा बढी एक खर्ब ४३ अर्बको आयात भएको थियो । त्यस्तै, फागनुमा एक अर्ब ३९ करोडको आयात भएको...

नेपाल–भारत व्यापार : १२ खर्ब आयात, डेढ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भ

एक वर्षमा तीन खर्ब २० अर्बको पेट्रोलियम आयात, १ खर्ब २० अर्ब राजश्व

एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने सरकारले १ खर्ब २० अर्ब रुपियाँ राजश्व संकलन गरेको छ । यो रकम पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बढेको हो । तीन अर्बको आयात हुँदा सवा एक खबै रुपैयाँ राजश्व संकलन गर्न सरकारले पेट्रोलियम पदार्थमा आधादर्जन कर लगाउने गरेको छ …

एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, साउन ४ । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास)आयात […]

११ महिनाको वैदेशिक व्यापार – १७ खर्बको आयात, १ खर्ब ८५ अर्बको निर्यात

चालू आर्थिक वर्षको ११ महिने अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँभन्दा धेरैको आयात भएको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअुनसार ११ महिनामा १७ खर्ब भन्दा बढीको आयात भएको हो ।विभागले आज साउन–जेठ महिनाको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यसअवधिमा नेपालको आयात २७ प्रतिशत र निर्यात ५३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । यस्तै, सो अवधिमा १ खर्ब २१ अर्बको

जेठ पहिलो सासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौँ – नेपालमा जेठ पहिलो सासम्मभारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताएका छन्। प्रतिनिधिसभामा मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री […]

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ । […] The post दुई महिनामै ३ खर्ब १४ अर्बको आयात appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात

चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा उक्त मूल्यको वस्तु आयात भएको हो । यो वर्षको दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।यसैगरी, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागले जा

गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्बको आयात

काठमाडौं। नेपालले गत आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुासर आयात अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष नेपालले ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात गरेको थियो। यस्तै, यस अवधिमा नेपालबाट एक खर्ब ४१ अर्बको निर्यात भएको छ। यो, अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ प्रतिशतले बढी हो।