३० करोड अनुदान बाँडेर बाहिरिन पर्यटन मन्त्रीले पठाए अर्थमा प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान दिने गरेको छ। यसरी दिइने अनुदान नियमित भने हुँदैन।मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन्। मन्त्रालयका सचिव सुर

सम्बन्धित सामग्री

बागलुङमा पर्यटन पूर्वाधार बनाउन छ करोड ४० लाख विनियोजन

बागलुङ, माघ २९ । बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि रु छ करोड ४० लाख […]

भारत मणिपुरको पर्यटन क्षेत्रमा अमेरिकाले ५० करोड डलर लगानी गर्ने

काठमाडौँ– अमेरिकाले भारतको मणिपुर राज्यको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्न अमेरिका सहमत भएको जानकारी दिएका हुन् । राज्यको राजधानी इम्फालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्नेबारे अमेरिकी कम्पनीले औपचारिक सहमति जनाएको […]

झण्डै  पाँच करोडको लागतमा पर्यटन पदमार्ग बन्दै

सोलुखुम्बु – पर्यटनको राम्रै गन्तव्यका रुपमा रहेको सोलुखुम्बुको सोलु-दूधकुण्ड नगरपालिकामा झण्डै पाँच करोड रुपैयाँको लागतमा पर्यटन पदमार्ग बन्ने भएको छ । पर्यटन-पूर्वाधार विकासका लागि नगरपालिकाको पहलमा पर्यटन विभागबाट पिकेडाँडा हुँदै दूधकुण्ड पोखरीसम्मको पर्यटक पदमार्ग निर्माणका लागि चार करोड ७७ लाख रुपैयाँ प्राप्त भएसँगै काम सुरु भएकाे छ । पिकेडाँडा–जुनबेसी–मोपुङ–थुप्तेन छोलिङ गुम्बा–सर्सवेनी–टाक्सिन्दु जोड्ने लक्ष्य राखिएको पदमार्गको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिक...

पर्यटन मन्त्रालयद्वारा स्याङ्जालाई ६ करोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने गरी ५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको हो ।जिल्लाका ११ पालिकामध्ये फेदीखोला गाउँपालिकाबाहेकका १० स्थानीय तहलाई ५३ योजना कार्यान्वयन गर्न उक्त रकम विनियोजन गरेको छ । […]

पर्यटन मन्त्रालयद्धारा स्याङ्जामा ६ करोड बजेट विनियोजन

स्याङ्जा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने गरी ५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको हो । स्याङ्जाका जिल्लाका ११ पालिका मध्ये फेदीखोला गाउँपालिका बाहेकका १० स्थानीय तहलाई ५३ योजना कार्यान्वयन गर्न […]

पर्यटन क्षेत्रको विकासमा ९ अर्ब ३८ करोड विनियोजन

सरकरले पर्यटन क्षेत्रको विकासमा ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । तर आगामी आर्थिक वर्षको बजेटमा पर्यटन पुनरुत्थानको लागि सरकारले बजेटमा ठोस कार्यक्रम नल्याएको सरोकारवालाले बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले पर्यटन क्षेत्रका लागि कुनै राहतको कार्यक्रम नल्याएको पर्यटन व्यवसायीको गुनासो छ ।सन् २०१९ को अन्त्यबाट थलिएको पर्यटन क्षेत्रलाई राहत दिनेगरी […]

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट

काठमाडौँ – सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्।

पर्यटन विकासमा ८३ करोड ३८ लाख बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन गरेको छ। यो रकमबाट मुन्धुम ट्रेल, पदमार्गलगायतका पूर्वाधार निर्माण गरिने भएको छ। त्यस्तै जल पर्यटन, साहसीक खेलकुद, पर्यटन, हिमाली पदमार्ग, पर्यटन सूचना केन्द्र निर्माण लगायतका कार्य गरिने बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए।

कर्णालीका १६ पर्यटन गन्तव्य प्रर्वद्धनमा ५५ करोड

जुम्ला-संघीय सरकारले सार्वजानिक गरेको २ सय पर्यटन गन्तव्यमा कर्णालीका १६ वटा पर्यटकीय क्षेत्र छनौट भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ ओझेलमा परेका कर्णालीका १६ पर्यटकीय गन्तव्य छनौट भएका हुन् । छनौटमा परेका १६ पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धनका लागि सरकारले ५५ करोड, ५५ लाख बजेट विनियोजन गरेको […]