भारत मणिपुरको पर्यटन क्षेत्रमा अमेरिकाले ५० करोड डलर लगानी गर्ने

काठमाडौँ– अमेरिकाले भारतको मणिपुर राज्यको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्न अमेरिका सहमत भएको जानकारी दिएका हुन् । राज्यको राजधानी इम्फालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्नेबारे अमेरिकी कम्पनीले औपचारिक सहमति जनाएको […]

सम्बन्धित सामग्री

युक्रेनलाई थप ५० करोड डलर सहायता दिने अमेरिकाको घोषणा

बासिङटन डिसी– अमेरिकीले युक्रेनलाई थप ५० करोड अमेरिकी डलर सहयता दिने घोषणा गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न सुरक्षा सहायता प्याकेज घोषणा […]

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन […]

नेपाल-अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पूरा

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना, विद्युत् सेवाको आपूर्तिमा वृद्धि र ढुवानी खर्च घट्ने बताएको हो । […]

संसदबाट एमसीसी अनुमोदन हुँदा निजी क्षेत्र उत्साहित !

प्रतिनिधिसभाको बैठकले अमेरिकी अनुदान मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन गरेपछि आफूहरू उत्साहित भएको नेपालको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्‌ । ऊर्जा र सडक पूर्वाधार निर्माणमा अमेरिकाले दिने ५० करोड अमेरिकी डलर अनुदान लिनेसम्बन्धी कम्प्याक्ट सम्झौता आइतबार प्रतिनिधिसभा बैठकले अनुमोदन गरेको थियो ।प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेपछि नेपालका निजी क्षेत्र उत्साहित बनेको हो । यस अघिदेखि नै एमसीसी अनुमोदन गरेर अमेरिकी सहायता लिनुपर्ने पक्षमा ने

एमसीसी पास भएपछि अमेरिकाले भन्यो, नेपाललाई निरन्तर सहयोग गर्छौँ

काठमाडौं : संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो। उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको

एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च घट्ने बताएको […]

एमसीसीबारे चीनको टिप्पणी– अल्टिमेटमको प्याकेजका साथ उपहार कसरी आउँछ ?

अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको पुनः  जुहारी सुरु भएको छ ।  बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर अमेरिकासँग पुनः सवाल गरेकी हुन् । चाइना न्युज सर्भिसका पत्रकारले एमसीसीका विषयमा टिप्पणी गर्न भनेपछि उनले अमेरिकासँग प्रश्न गर्दै नेपालमाथि एमसीसी अनुमोदन नगर्न दबाब दिएकी हुन् । ‘अमेरिकी दूतावासले ५० करोड डलर ए

नेपालमा कति आउँछ अमेरिकी सहयोग ?

यतिखेर नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्याक्ट सम्झौता संसदबाट अनुमोदन गराउने/नगराउनेबारे रस्साकस्सी चलिरहेको छ । पूर्वाधार परियोजनामा खर्च गर्नेगरी उपलब्ध गराउने भनेको ५० करोड अमेरिकी डलर अनुदानबारे विवाद भइरहँदा अमेरिकाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत खर्च गरिरहेको अर्बौँ रुपैयाँबारे भने खासै चर्चा हुने गरेको छैन । जवाफदेहिता र पारदर्शिताका मामिलामा आईएनजीओहरू नेपालमा चरम आलोचित छन् । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १२६ आईएनजी

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता

संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता गरेको थियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग पटकपटक आग्रह गरिसकेको छ ।पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा एमसीसीलाई पत्र लेखेर अनुमोदन गर्ने प्रतिबद्