बागलुङमा पर्यटन पूर्वाधार बनाउन छ करोड ४० लाख विनियोजन

बागलुङ, माघ २९ । बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि रु छ करोड ४० लाख […]

सम्बन्धित सामग्री

म्याग्दीमा पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

२६ असार, म्याग्दी । म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको एक करोड ५६ लाख रुपैयाँ …

पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०÷८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।

पर्यटकीयस्थलमा पूर्वाधार निर्माण थालनी

म्याग्दी, २८ माघ । गण्डकी प्रदेश सरकारले म्याग्दीका १८ पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड ५६ लाख बजेट विनियोजन गरेको छ । कार्यालयका प्रमुख पोषानाथ शर्माले पर्यटकीय स्थलमा पदमार्ग, रेलिङ, आश्रयस्थल लगायतका […]

फलेवास र जलजलाको बजेट सार्वजनिक

असार ९, पर्वत । पर्वतको फलेवास नगरपालिका र जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् ।  फलेवास नगरपालिकाले ८५ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवासनमा चालूतर्फ रू.. ३० करोड ६८ लाख, पूँजीगततर्फ ३९ करोड ३२ लाख र समाजिक सुरक्षातर्फ १५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।  नगरपालिकाको बजेट नीति तथा कार्यक्रममा कोभिड १९ प्रकोप व्यवस्थापन, विपन्नको आयआर्जन र स्वरोजगार, कृषि, पर्यटन, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको छ । नगरपालिकाको बजेटमा विगत वर्षहरुमा शुरु गरेका र कल्पना गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न जोड दिईएको छ ।  जलजला गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ४५ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । कुल बजेटमध्ये चालूतर्फ आठ करोड र पूँजीगततर्फ पन्ध्र करोड तेइसलाख पचास हजार रुपैयाँ र संघिय सरकारवाट प्राप्त शसर्त अनुदान रू. एक्काईस करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।   जलजलाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई विशेष जोड दिएको छ भने बजेटको ठूलो हिस्सा पूर्वाधार र कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई प्राथमिकता दिईएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।

तीन पूर्वाधारमा १५ करोड साझेदारी

बलेवा । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् । प्रदेश र स्था...

बागलुङका तीन योजनाका लागि पर्यटन मन्त्रालयसँग १५ करोडको साझेदारी

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् । प्रदेश र स्थानी...