सरकरले पर्यटन क्षेत्रको विकासमा ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । तर आगामी आर्थिक वर्षको बजेटमा पर्यटन पुनरुत्थानको लागि सरकारले बजेटमा ठोस कार्यक्रम नल्याएको सरोकारवालाले बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले पर्यटन क्षेत्रका लागि कुनै राहतको कार्यक्रम नल्याएको पर्यटन व्यवसायीको गुनासो छ ।सन् २०१९ को अन्त्यबाट थलिएको पर्यटन क्षेत्रलाई राहत दिनेगरी […]