पर्यटन क्षेत्रको बजेट : ९ अर्ब ३८ करोड रुपैयाँ, दुई घण्टामै सगरमाथा क्षेत्र पुग्ने गरि योजना बनाइने

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बिनियोजन गरेको छ। संघीय संसदमा बजेट पेस गर्दै अर्थमन्त्री शर्माले पर्यटन क्षेत्रको विकासलाई लागि देशभर नया पर्यटन क्षेत्र विकास गर्ने योजना अघि सारेका छन्। आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने भन्दै उनले हरित…