झण्डै  पाँच करोडको लागतमा पर्यटन पदमार्ग बन्दै

सोलुखुम्बु – पर्यटनको राम्रै गन्तव्यका रुपमा रहेको सोलुखुम्बुको सोलु-दूधकुण्ड नगरपालिकामा झण्डै पाँच करोड रुपैयाँको लागतमा पर्यटन पदमार्ग बन्ने भएको छ । पर्यटन-पूर्वाधार विकासका लागि नगरपालिकाको पहलमा पर्यटन विभागबाट पिकेडाँडा हुँदै दूधकुण्ड पोखरीसम्मको पर्यटक पदमार्ग निर्माणका लागि चार करोड ७७ लाख रुपैयाँ प्राप्त भएसँगै काम सुरु भएकाे छ । पिकेडाँडा–जुनबेसी–मोपुङ–थुप्तेन छोलिङ गुम्बा–सर्सवेनी–टाक्सिन्दु जोड्ने लक्ष्य राखिएको पदमार्गको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिक...

सम्बन्धित सामग्री

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।   सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे […] The post एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागलुङको एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई […]

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई […]

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

गलकोट, १७ पुस । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला […]

एउटै गाउँमा तीन करोडको सुन्तला उत्पादन

गलकोट– बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’ का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे दुई […]

४ महिनामा गौतमबुद्ध विमानस्थलबाट झण्डै २ करोडको आयात, ३८ लाखको निर्यात

१८ मंसिर, काठमाडौं । पहिलो चार महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोडको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने […]

भित्री वस्त्रमा फल्सबटम बनाएर चार करोडको सुन आयात

आफैँले लगाएको कपडामै फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै रु चार करोडको सुन तस्करी गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए तर उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो । सो क्रममा लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनलाई सादा पोसाकमा पर...

दैनिक करोडको हाराहारीमा हुने कारोबार शून्यमा

सिन्धुपाल्चोक - गएको मङ्गलवार सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकैसाथ आएको बाढीले प्रमुख व्यापारिक बजार मेलम्ची बगरमा परिणत भएको छ । चार गाउँपालिकाको व्यापारिक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको छ । बाढीले मेलम्ची बजारका मात्रै करिब दुई सय घर तथा टहरामा रहेका व्यापारिक पसलमा क्षति पुगेको छ । बाढीले व्यापारिक केन्द्र मेलम्ची बजारको करिब आधा भाग बगाएको छ । बाँकी घर टहरालाई बाढीले कटान गर्ने क्रम अझै...

मेलम्ची बाढी : दैनिक करोडको कारोबार लगभग शून्यमा

असार १ मा सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीले ग्राउण्ड जिरोमा झारेको जिल्लाको प्रमुख व्यापारिक बजार मेलम्चीको कारोबार लगभग शून्यमा झारेको छ । चार गाउँपालिकाको व्यापारिक संगम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको हो ।गएको बुधबार […]