जुम्ला-संघीय सरकारले सार्वजानिक गरेको २ सय पर्यटन गन्तव्यमा कर्णालीका १६ वटा पर्यटकीय क्षेत्र छनौट भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ ओझेलमा परेका कर्णालीका १६ पर्यटकीय गन्तव्य छनौट भएका हुन् । छनौटमा परेका १६ पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धनका लागि सरकारले ५५ करोड, ५५ लाख बजेट विनियोजन गरेको […]