पर्सागढी नगरपालिकाकाे मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

पर्सा – पर्साकाे पर्सागढी नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  मेयरमा एमालेका गाेकर्ण पाठक ६ हजार ६ सय २४ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोकनारायण यादवले तीन हजार सात सय ३३ मत प्राप्त गर्नुभयाे ।   यस्तै उपमेयरमा एमालेकी पूजा चाैधरी सात हजार ६ सय १६ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी कांग्रेसकी अर्चना चौधरीले तीन हजार चार सय ३० मत प्राप्त गर्नुभयाे ।  नाै वडा रहेकाे पर्सागढीमा एमालेले दुई, कांग्रेसले त...

सम्बन्धित सामग्री

बूढीगङ्गाकाे मेयर र उपमेयरमा एमाले

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले तीन हजार सात सय ७४ मत ल्याउनुभयो । यस्तै उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो भने पराजित हुनुभएकी कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत ल्याउनुभयो ।बूढीगङ्गाका १० वटा वडामध्ये सात वटा ए...

एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

धनगढी – बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ झण्डै दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३०६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले १६२९ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले ३०१३ मत पाएकी छन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले […]

रामेछापकाे मन्थली नगरपालिकामा मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

रामेछाप - रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार लव श्रेष्ठ र ईश्वरी बस्नेत निर्वाचित भएका छन् ।  विजयी भएका श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद कार्कीले ९ हजार १ सय २२ मत प्राप्त गर्नुभएकाे छ । त्यसैगरी उपमेयरमा नेकपा एमालेकै ईश्वरी बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ ।  उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी यशोदा श्रेष्ठले ९ हजार ७४ मत प्राप्त गर्नुभएका...

सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी

४ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाए । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गरे । यस्तै […]

बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

बुधबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार एमालेका मिठाराम अधिकारी र उपमेयरमा एमालेकै अनिता लामा विजयी भएकी हुन्। मेयर अधिकारीले नेपाली कांग्रेसका विनोद चालिसेलाई २ हजार ७ सय ३८ मतले पराजित गरेका हुन्।...

ललितपुर महानगरपालिकामा १४०२० मत गणना सकियो, ४३५३ मतले एमालेका उम्मेदवार पछाडि

ललितपुर महानगरपालिकाको १४०२० मत गणना सम्पन्न भएको छ । मंगलबार मध्याह्न १२ बजेको अध्यावधिक विवरणअनुसार मेयर पदमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ४३५३ मतले पछि परेका छन् । उनले जम्मा ३४३३ मत पाएका छन् । यस्तै अग्रस्थानमा रहेका गठबन्धनको समर्थन उम्मेदवार बनेका काँग्रेसका चिरिबाबु महर्जनले ७७८६ मत पाएका छन् ।

पोखरा महानगरको मेयरमा एमालेका उम्मेदवार ४ मतले अगाडि

काठमाडौं- पोखरा महानगरपालिकाको मतगणनामा मेयर पदका लागि नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन् । मेयर पदका लागि एमालेका उम्मेदवार कृष्ण थापाले १ सय १३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीभन्दा उनी ४ मतले अघि छन् । दोस्रो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ सय ९ मत पाएका छन् ।

काभ्रेका १३ वटै पालिकामा टुङ्गिए एमालेका उम्मेदवार (सूचीसहित)

काभ्रे । नेकपा एमालेले जिल्लाका सबै १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । यसअघि जितेकामध्ये धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र पनौतीका मेयर भीम न्यौपाने दोहोरिएका छन् । धेरैजसो ठाउँमा नयाँ उम्मेदवार तय भएका छन् । काभ्रेका एमाले उम्मेदवार यस प्रकार रहेका छन् : १. बनेपा नगरपालिका मेयर: […]