काभ्रेका १३ वटै पालिकामा टुङ्गिए एमालेका उम्मेदवार (सूचीसहित)

काभ्रे । नेकपा एमालेले जिल्लाका सबै १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । यसअघि जितेकामध्ये धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र पनौतीका मेयर भीम न्यौपाने दोहोरिएका छन् । धेरैजसो ठाउँमा नयाँ उम्मेदवार तय भएका छन् । काभ्रेका एमाले उम्मेदवार यस प्रकार रहेका छन् : १. बनेपा नगरपालिका मेयर: […]

सम्बन्धित सामग्री

दाङका उपमहानगरमा गठबन्धन असफल, अन्य पालिकामा एमाले खुम्चियो

दाङ- दाङका दुई उपमहानगरपालिकामा गठबन्धन असफल सावित भएको छ। घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार पराजित हुँदा नेकपा एमालेका उम्मेदवार विजयी हुन पुगेका छन् । पाँच दलीय गठबन्धन दाङका दुई उपमहानगरपालिकामा फेल भएको निष्कर्ष निकाल्न थालिएको छ। जहाँ एक्लाएक्लै प्रतिस्पर्धा भएको छ, त्यहाँ जित निकाल्न कांग्रेस सफल देखिन्छ। केही पालिकामा माओवादी र साना कम्युनिष्ट पार्टी बीचकाे तालमेल […]

मकवानपुरमा स्थानीय तह निर्वाचन : ८ पालिकामा गठबन्धन र २ मा एमाले विजयी

हेटौँडा– मकवानपुर जिल्लाको १० वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । १० वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जिल्लाभरि रहेका १०२ वटा वडाहरूमध्ये सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष […]

धनुषामा नौं पालिकाका प्रमुख फेरिए भने दुई पुनः दोहोरिए

धनुषामा जम्मा १८ वटा पालिका रहेको छ। जसमध्ये १० पालिकाको अन्तिम परिणाम आइसकेको छ। छ पालिकामा नेपाली कांग्रेस, तीन पालिकामा (जसपा) र दुई पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। बाँकी ८ वटा पालकिाको अन्तिम परिणाम आइसकेको छैन्।...

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता

डडेल्धुरा- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस बिपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले  ५८७ […]

तनहुँका दुई पालिकामा एमाले,  एकमा  माओवादीको अग्रता

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा(माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका

मकवानपुरमा मतगणना भएका धेरै पालिकामा गठबन्धन र हेटौंडामा एमाले अगाडि

मकवानपुर – मकवानपुर जिल्लामा मतगणना भएका धेरैजसो पालिकामा गठबन्धनका उम्मेदवार अगाडि छन् । पहिलो सुरुवाती चरणको मतगणनामा एमालेका उमेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारहरु अगाडि छन् । तर, हेटौंडा उपमहानगरपालिकामा भने गठवन्धनका उम्मेदवारलाई पछाडी पार्दै एमालेका उम्मेदवार झिनो मतले अगाडि देखिएका छन् । मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका लगायतका क्षेत्रमा सुरुवाती मतगणनामा गठबन्धन अगाडि देखिएको छ ।  हेट...

रुपन्देहीमा यी हुन् एमालेका उम्मेदवार, कुन पालिकामा को ?

बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीका सबै पालिकाहरुमा उम्मेदवारहरू टुंगो लगाएको छ। एमालेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ। उपमहानगरका उम्मेदवारहरूको टुंगो शनिबार राति लागेको थियो। त्यस्तै एमालेले तिलोत्तमा नगरपालिकामा मोहन चापागाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ।  उपप्रमुखमा जागेश्वरदेवी चौधरीलाई उम्मेदवार बनाउने…

बाँकेमा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

नेकपा एमालेले बाँकेमा आठवटै पालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ ।

मकवानपुरका सबै पालिकामा एमालेका उम्मेदवार सिफारिस

७ वैशाख, मकवानपुर । मकवानपुरमा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारका लागि नेताहरुको नाम प्रदेश कमिटीमा पठाएको छ । पालिका स्तरीय कमिटीबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । उनका अनुसार जिल्लाका १० पालिकामध्ये चारवटाका प्रमुखको उम्मेदवार सर्वसम्मत सिफारिस भएको छ । ६ वटामा भने पार्टीले तोके भन्दा […]

स्थानीय तह निर्वाचन : अर्घाखाँचीका तीन पालिकामा एमालेका उम्मेदवार सर्वसम्मत चयन

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनका लागि अर्घाखाँचीका ६ पालिकामध्ये ३ वटामा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । ३ पालिकामा भने अन्य आकांक्षीसहितका नाम सिफारिस गरेको छ । भूमिकास्थान नगरपालिकामा अहिलेका मेयर रेसम थापालाई मेयर तथा उपमेयरमा वसन्ता पौडेललाई नगर कमिटीले निर्विरोध सिफारिस गरेको हो । गत निर्वाचनमा माओवादी र नेपाली काँग्रेसको […]